संगम बचत तथा ऋण सहकारी संस्थाको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तानी अनलाईनबाट गर्न सकिने भएको छ । अबदेखि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत् तिर्न सकिनेछ । कार्यक्रममा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारीले क्यासलेस् कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यहरुले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु …
Author: संगम
साकोस प्रोवेसन अभिमुखिकरण कार्यक्रम
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नुवाकोटमा पहिलोपटक पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधबार भएको कार्यक्रममा सहकारीले आफ्ना कार्यसमिति सदस्य र कर्मचारीहरुलाई बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम …
संगम रजत महोत्सव स्मारिका-२०७८
हाई क्वालिटीमा हेर्न र डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला
बार्षिक साधारण सभा बारे अत्यन्त जरुरी सुचना !!!
विषयः १७ औं वार्षिक साधारणसभा तथा २५ औं बार्षिकोत्सव ( रजत जयन्ती ) सम्बन्धमा । यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को संचालक समितिको मिति २०७८।०८।०१ गतेको निर्णय अनुसार संस्थाको १७ औं वार्षिक साधारण सभा तथा २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मितिस् २०७८ पुष १५ गते निम्न मिति, स्थान र समयमा बस्ने भएकोले …
संगम जिल्लास्तरिय अन्तर मा.वि. हाजिर जवाफ प्रतियोगिता बारे
यस संस्थाको मिति २०७८ पुष १५ गते बिहिबारका दिन १७ औं साधारण सभा तथा २५ औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्ष्यमा “संगम जिल्ला स्तरिय अन्तर मा.वि. हाजिर जवाफ प्रतियोगिता ” निम्न मिति, स्थान र समयमा हुने भएकोले उक्त विद्यालयबाट सहभागी पठाई सहयोग गरिदिन हुन विनम्रता पूर्वक हार्दिक अनुरोध गर्दछु । कार्यक्रम:मिति: २०७८ पुष ०९ गते …
लेख रचना उपलब्ध गराई दिने सम्बन्धी सुचना
यस संगम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लि. को २५ औ वार्षिकोत्सवको उपलक्ष्यमा “संगम रजत महोत्सव स्मारिका” प्रकाशन गर्न लागेको हुँदा सहकारी सम्बन्धी तथा ज्ञानवद्र्धक लेख रचना मिती २०७८ मंसीर ३० गते भित्रमा १ प्रति फोटो, पूरा नाम र ठेगाना सहित संस्थामा प्रत्यक्ष वा तपसीलमा उल्लेखित ईमेल ठेगानामा उपलब्ध गराई सहयोग गरिदिनु हुन …
संगम स्मार्ट एप आवेदन फाराम
संगम स्मार्ट एप KYM फाराम
त्रिशुली अस्पताललाई दुई आइसीयू बेड र मनिटर हस्तान्तरण
यस संगम बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले कोभिड-१९ उपचारमा आइसीयू बेड अभाव भईरहेको समयमा संगम सहकारीद्वारा नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशुली अस्पताललाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ । मिति २०७८ जेठ १६ गते आईतबार यस सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गर्नुभएको छ …
कोरोना बीमा रकम प्रदान
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाबाट सङ्क्रमित हुने एक सेयर सदस्यलाई कोरोना बीमित रकम रु एक लाख रुपैंयाँ प्रदान गरेको छ । सहकारीले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको थियो । बीमा रकम भुक्तान दाबीको लागि प्रक्रिया पुरा गरी विदुर नगरपालिका वडा नम्बर ४ …
