१) स्वेच्छिक तथा खुला सदस्यता २) सदस्यहरुद्धारा आर्थिक सहायता ३) स्वायत्तता र आत्मनिर्भरता ४) शिक्षा तालिम र सूचना ५) सहकारी बिच पारस्परिक सहयोग ६) सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ७) समुदायप्रति चासो

लेख रचना उपलब्ध गराई दिने सम्बन्धी सुचना

यस संगम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लि. को २५ औ वार्षिकोत्सवको उपलक्ष्यमा “संगम रजत महोत्सव स्मारिका” प्रकाशन गर्न लागेको हुँदा सहकारी सम्बन्धी तथा ज्ञानवद्र्धक लेख रचना मिती २०७८ मंसीर ३० गते भित्रमा १ प्रति फोटो, पूरा नाम र ठेगाना सहित संस्थामा प्रत्यक्ष वा तपसीलमा उल्लेखित ईमेल ठेगानामा उपलब्ध गराई सहयोग गरिदिनु हुन सम्पूर्ण शेयरसदस्य तथा सहकारी अभियन्ताज्यूहरुमा हार्दिक अनुरोध गर्दछु । साथै उत्कृष्ट लेख रचनालाई प्राथमिकता दिईने छ ।

तपसील: Email : sangamcooperative@gmail.com

सुजित श्रेष्ठ
संयोजक
(संगम स्मारिका प्रकाशन उपसमिती)

Leave a Reply

Your email address will not be published. Required fields are marked *