जाजरकोट भुकम्पपिडितको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत संगम बचत तथा ऋण सहकारी संस्था लि बट्टार नुवाकोटबाट राहत स्वरुप प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा नुवाकोट प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलज्युमार्फत संस्थाका अध्यक्ष केशव मिश्र लगायत पदाधिकारी ज्युहरुबाट रु ३० हजार १११/०० को भौचर हस्तान्तरण गरिएको छ ।
Sangam Saving & Credit Cooperative Society Ltd.
समयमा सिक्का बचत, अफ्ठ्यारोमा ढिक्का ढिक्का प्रतिफल