जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता सम्बन्धि सुचना

संगम बचत तथा ऋण सहकारी संस्था लि. बट्टारकोसंगम वक्तृत्वकला प्रतियोगिता सम्बन्धि सुचना । यस संस्थाको २६ औं साधारण सभाको उपलक्ष्यमा “जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता” निम्न विषय शिर्षक, मिति, स्थान र समयमा हुन लागेको हुदाँ उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाई सहयोग गरिदिन हुन नुवाकोट जिल्लाका सम्पूर्ण विद्यालयहरुमा हार्दिक अनुरोध गर्दछु । नोट:१. सहभागी अन्तिम …

सहायक व्यवस्थापक: कर्मचारी आवश्यकता सम्बन्धि सूचना

( पुन:प्रकाशित मिति: २०७९/०५/१४)संगम बचत तथा ऋण सहकारी संस्था लि. बिदुर ४, बट्टार, नुवाकोटको लागि निम्न अनुसार पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरिकहरुलाई दरखास्तको लागि आव्हान गरिन्छ । विज्ञापन नं: ०१. पद: सहायक व्यवस्थापक संख्या: १ (एक) शैक्षिक योग्यता: ब्यवस्थापन संकायमा स्नातक तह उतिर्ण तालिम: कम्प्युटर सम्बन्धि ज्ञान भएको छनौट प्रक्रिया: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता …

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

(प्रकाशित मिति: २०७९/०४/२६) संगम बचत तथा ऋण सहकारी संस्था लि. बिदुर ४, बट्टार, नुवाकोटको लागि निम्न अनुसार पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरिकहरुलाई दरखास्तको लागि आव्हान गरिन्छ । विज्ञापन नं: ०१. पद: सहायक व्यवस्थापकसंख्या: १ (एक)शैक्षिक योग्यता: ब्यवस्थापन संकायमा स्नातक तह उतिर्णतालिम: कम्प्युटर सम्बन्धि ज्ञान भएकोछनौट प्रक्रिया: लिखित, प्रयोगात्मक र अन्तर्वार्तादरखास्त दस्तुर: ४००/–उमेर: १८ वर्ष …

बार्षिक साधारण सभा बारे अत्यन्त जरुरी सुचना !!!

विषयः १७ औं वार्षिक साधारणसभा तथा २५ औं बार्षिकोत्सव ( रजत जयन्ती ) सम्बन्धमा । यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को संचालक समितिको मिति २०७८।०८।०१ गतेको निर्णय अनुसार संस्थाको १७ औं वार्षिक साधारण सभा तथा २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मितिस् २०७८ पुष १५ गते निम्न मिति, स्थान र समयमा बस्ने भएकोले …

संगम जिल्लास्तरिय अन्तर मा.वि. हाजिर जवाफ प्रतियोगिता बारे

यस संस्थाको मिति २०७८ पुष १५ गते बिहिबारका दिन १७ औं साधारण सभा तथा २५ औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्ष्यमा “संगम जिल्ला स्तरिय अन्तर मा.वि. हाजिर जवाफ प्रतियोगिता ” निम्न मिति, स्थान र समयमा हुने भएकोले उक्त विद्यालयबाट सहभागी पठाई सहयोग गरिदिन हुन विनम्रता पूर्वक हार्दिक अनुरोध गर्दछु । कार्यक्रम:मिति: २०७८ पुष ०९ गते …

लेख रचना उपलब्ध गराई दिने सम्बन्धी सुचना

यस संगम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लि. को २५ औ वार्षिकोत्सवको उपलक्ष्यमा “संगम रजत महोत्सव स्मारिका” प्रकाशन गर्न लागेको हुँदा सहकारी सम्बन्धी तथा ज्ञानवद्र्धक लेख रचना मिती २०७८ मंसीर ३० गते भित्रमा १ प्रति फोटो, पूरा नाम र ठेगाना सहित संस्थामा प्रत्यक्ष वा तपसीलमा उल्लेखित ईमेल ठेगानामा उपलब्ध गराई सहयोग गरिदिनु हुन …

१६ औं वार्षिक साधारण सभा सम्बन्धमा

यस संस्थाको सञ्चालक समितिको मिति २०७७।०८।०५ गतेको निर्णय, सहकारी विभागले आश्विन १ गते जारी सुचना र संस्थाको महामारीमा साधारण सभा व्यवस्थापन कार्यविधि २०७७ लाई आधार मानी कोरोना महामारीको विषम परिस्थितिमा संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०७७/०९/०९ देखि २०७७/०९/१५ गते सम्म निम्न मिति, स्थान र समयमा अभौतिक रुपमा हुने भएकोले फेसबुुक तथा एफ.एम. लाईभमा …