आज संगम बचत तथा ऋण सहकारी संस्थाले माझीटारस्थित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई पानी ट्यांकी र कार्पेट सामग्री वितरण गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष नारायण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टिकाराम खरेल मार्फत् हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले विद्यालयको आवश्यकता अनुसार सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा आवश्यक …
Tag: वार्षिकोत्सव
संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगितामा सुजन राई र योगिता तामाङ प्रथम भएका छन् । संगम बचत तथा ऋण सहकारीले आयोजना गरिएको खुला दौड प्रतियोगितामा छात्रतर्फको दौडमा भीमसेन माविका सुजन राई प्रथम भएका हुन् । त्यस्तै, त्रिशुली माविका द्वय दिपक घले द्वितीय र राम तामाङ तृतीय भएका छन् । त्यस्तै, छात्रातर्फ च्वाडी माविका …
आमाको माया छात्रावासलाई भाँडाकुँडा वितरण
संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विदुरस्थित आमाको माया नामक छात्रावासलाई भाँडाकुँडा वितरण गरेको छ । जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र र सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रुपमा छात्रावासका २० विद्यार्थीहरुलाई थाल, गिलास, चम्चा र बटुका वितरण गर्नुभएको छ । साथै खाना पकाउनको लागि ३ वटा ६ लिटरको प्रेसर …
१३ औं बार्षिक साधारणसभा सम्पन्न
संगम बचत तथा ऋण सहकारी संस्था बट्टारको १३ औं बार्षिक साधारण सभा संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रम बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । सो कार्यक्रमकोे संचालन सचिव नारायण श्रेष्ठद्धारा गरिएको थियो भने …
