यस संगम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लि. को २५ औ वार्षिकोत्सवको उपलक्ष्यमा “संगम रजत महोत्सव स्मारिका” प्रकाशन गर्न लागेको हुँदा सहकारी सम्बन्धी तथा ज्ञानवद्र्धक लेख रचना मिती २०७८ मंसीर ३० गते भित्रमा १ प्रति फोटो, पूरा नाम र ठेगाना सहित संस्थामा प्रत्यक्ष वा तपसीलमा उल्लेखित ईमेल ठेगानामा उपलब्ध गराई सहयोग गरिदिनु हुन …

Sangam Saving & Credit Cooperative Society Ltd.
समयमा सिक्का बचत, अफ्ठ्यारोमा ढिक्का ढिक्का प्रतिफल