साकोस प्रोवेसन अभिमुखिकरण कार्यक्रम

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नुवाकोटमा पहिलोपटक पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधबार भएको कार्यक्रममा सहकारीले आफ्ना कार्यसमिति सदस्य र कर्मचारीहरुलाई बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम …