संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको छ । सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए । पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको …
Tag: कोभिड
कोरोना र लकडाउनले सहकारीमा पार्न सक्ने समस्याहरु
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्णय अनुसार देशभर २०७६ चैत्र ११ गतेदेखि लकडाउनको पाँचौं समयावधि अझै कायम नै रहेको छ । यस विषम अवस्थामा वित्तीय संस्थाका शेयर सदस्यहरुको व्यापार व्यवसाय तथा अन्य आयमूलक कार्यहरु पूर्णरुपमा थप्प भई प्रभावित भईरहेका छन् । कोरोनाभाईरसको संक्रमणबाट “आफू पनि बचौं, अरुलाई पनि …
