यस संस्थाको मिति २०७८ पुष १५ गते बिहिबारका दिन १७ औं साधारण सभा तथा २५ औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्ष्यमा “संगम जिल्ला स्तरिय अन्तर मा.वि. हाजिर जवाफ प्रतियोगिता ” निम्न मिति, स्थान र समयमा हुने भएकोले उक्त विद्यालयबाट सहभागी पठाई सहयोग गरिदिन हुन विनम्रता पूर्वक हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम:
मिति: २०७८ पुष ०९ गते बिहीबार
स्थान: त्रि.त्रि.उ.मा.वि., त्रिशुली
समय: बिहान १०ः३० बजे
नोटः
१. सहभागी पत्र अन्तिम दर्ता मिति २०७८ षौष ०५ गते सम्म ।
२. बिद्यार्थी सहभागी संख्या ३ जना ( १ जना छात्रा अनिवार्य ) ।
३. सहभागी बिद्यार्थी कक्षा १० सम्म अध्ययनरत हुनुपर्ने ।
४. एक जना शिक्षक प्रतिनिधि अनिर्वाय उपस्थिति हुनुपर्ने छ ।
५. सहभागी बिद्यार्थी अनिवार्य बिद्यालय पोशाकमा उपस्थित हुनुपर्ने छ ।
विण्णु कुमार चित्रकार
संयोजक
(संगम हाजिर जवाफ उपसमिती)
९८५११९९०५१, ९८४१५२९०५१
