यस संगम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लि. को २५ औ वार्षिकोत्सवको उपलक्ष्यमा “संगम रजत महोत्सव स्मारिका” प्रकाशन गर्न लागेको हुँदा सहकारी सम्बन्धी तथा ज्ञानवद्र्धक लेख रचना मिती २०७८ मंसीर ३० गते भित्रमा १ प्रति फोटो, पूरा नाम र ठेगाना सहित संस्थामा प्रत्यक्ष वा तपसीलमा उल्लेखित ईमेल ठेगानामा उपलब्ध गराई सहयोग गरिदिनु हुन सम्पूर्ण शेयरसदस्य तथा सहकारी अभियन्ताज्यूहरुमा हार्दिक अनुरोध गर्दछु । साथै उत्कृष्ट लेख रचनालाई प्राथमिकता दिईने छ ।
तपसील: Email : sangamcooperative@gmail.com
सुजित श्रेष्ठ
संयोजक
(संगम स्मारिका प्रकाशन उपसमिती)
