संगम सहकारीद्वारा विदुर नगरपालिकाको राहत कोषमा रु.५५ हजार ५ सय ५५ सहयोग

विदुर नगरपालिका ४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदुर नगरपालिकाले स्थापना गरेको दैविक विपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेको छ । शनिबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई उक्त नगद सहयोगकाे चेक हस्तान्तरण गरेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाईरस (कोभिड-१९) को संक्रमण फैलिन …