संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विदुरस्थित आमाको माया नामक छात्रावासलाई भाँडाकुँडा वितरण गरेको छ । जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र र सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रुपमा छात्रावासका २० विद्यार्थीहरुलाई थाल, गिलास, चम्चा र बटुका वितरण गर्नुभएको छ । साथै खाना पकाउनको लागि ३ वटा ६ लिटरको प्रेसर …

Sangam Saving & Credit Cooperative Society Ltd.
समयमा सिक्का बचत, अफ्ठ्यारोमा ढिक्का ढिक्का प्रतिफल