‘संगम स्मार्ट एप’बाट खानेपानीको बिल तिर्न सकिने

संगम बचत तथा ऋण सहकारी संस्थाको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तानी अनलाईनबाट गर्न सकिने भएको छ । अबदेखि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत् तिर्न सकिनेछ । कार्यक्रममा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारीले क्यासलेस् कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यहरुले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु …