संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगितामा सुजन राई र योगिता तामाङ प्रथम भएका छन् । संगम बचत तथा ऋण सहकारीले आयोजना गरिएको खुला दौड प्रतियोगितामा छात्रतर्फको दौडमा भीमसेन माविका सुजन राई प्रथम भएका हुन् । त्यस्तै, त्रिशुली माविका द्वय दिपक घले द्वितीय र राम तामाङ तृतीय भएका छन् । त्यस्तै, छात्रातर्फ च्वाडी माविका …