आमाको माया छात्रावासलाई भाँडाकुँडा वितरण

संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विदुरस्थित आमाको माया नामक छात्रावासलाई भाँडाकुँडा वितरण गरेको छ । जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र र सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रुपमा छात्रावासका २० विद्यार्थीहरुलाई थाल, गिलास, चम्चा र बटुका वितरण गर्नुभएको छ । साथै खाना पकाउनको लागि ३ वटा ६ लिटरको प्रेसर …

१३ औं बार्षिक साधारणसभा सम्पन्न

संगम बचत तथा ऋण सहकारी संस्था बट्टारको १३ औं बार्षिक साधारण सभा संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रम बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । सो कार्यक्रमकोे संचालन सचिव नारायण श्रेष्ठद्धारा गरिएको थियो भने …

भुकम्प प्रभावित जनसंख्याको लागि कामको लागि नगद

बिश्व खाद्य कार्यक्रम (WFP), समारिटन्स् पर्स र साप्रोस नेपालले संयुक्त रुपमा नुवाकोटका १६ वटा गाविसमा सन्चालित गरीरहेको “भुकम्प प्रभावित जनसंख्याको लागि कामको लागि नगद” भन्ने परियोजना अन्तर्गत पहिलो किस्ता बापतको रु. ५०००। (अक्षेरुपी पाँच हजार) मिति २०७२ आश्विन ३० गते छाप गाविसका सवै वडाहरुको ४६६ घरधुरी मध्ये ३५५ घरधुरीलाई संगम बचत तथा ऋण सहकारी संस्था …