कोरोना र लकडाउनले सहकारीमा पार्न सक्ने समस्याहरु

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्णय अनुसार देशभर २०७६ चैत्र ११ गतेदेखि लकडाउनको पाँचौं समयावधि अझै कायम नै रहेको छ । यस विषम अवस्थामा वित्तीय संस्थाका शेयर सदस्यहरुको व्यापार व्यवसाय तथा अन्य आयमूलक कार्यहरु पूर्णरुपमा थप्प भई प्रभावित भईरहेका छन् । कोरोनाभाईरसको संक्रमणबाट “आफू पनि बचौं, अरुलाई पनि …