संगम बचत तथा ऋण सहकारी संस्था लि.

Sangam Saving & Credit Cooperative Society Ltd

Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative Sangam Saving & Cooperative
Home   Feedback   Contact Us
Sangam Navigaton Sangam Cooperative
 
हाम्रा सेवाहरु

Sangam Cooperative सेवा र सुविधाहरु (Services & Facilities) :

  1. सदस्यहरुलाइ र्सवसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनीक कम्प्युटर प्रणाली बाट छिटो छरितो सेवा प्रदान ।
  2. सदस्यहरुमा कर्जा प्रवाह गर्दा न्युनतम व्याजदरको व्यवस्था गरीएको ।
  3. अत्याधुनिक कम्प्युटर प्रणाली मार्फ सदस्यहरुलाइ बचत तथा कर्जा खाताबारे टेलिफोनबाटै जानकारी प्रदान गर्न टेलिफोन बैङ्कङि को व्यवस्था ।
  4. दुर्घटना बिमा एवं सहुलियत कार्डको व्यवस्था ।
  5. बिजुली, पानी र टेलिफोन बिल भुक्तानीको प्रबन्ध ।
  6. बचतमा ३/३ महिनामा ब्याज भुक्तानी ।
  7. बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था ।
Top
 
१) स्वेच्छिक तथा खुला सदस्यता २) सदस्यहरुद्धारा आर्थिक सहायता ३) स्वायत्तता र आत्मनिर्भरता ४) शिक्षा तालिम र सूचना ५) सहकारी बिच पारस्परिक सहयोग ६) सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ७) समुदायप्रति चासो




Saving & Credit Co-operative Society Limited, Cooperative in Nepal, Nepal Financial, Sangam, Cooperative, Sangam Saving, Bank, Nepali Rupees, Nepal Stock, Stock Exchange, Cooperative in nepal, Cooperative in nuwakot, financial institution, society limited, nuwakot in nuwakot, nuwakot, bidur, trishuli, trishul, trishu, tris, nuwa, nepa, nepal, credit, saving, nnepal, np, npl.